काठमाडौं – धादिङको नौबिसेस्थित झ्याप्ले खोलामा भएको बस दुर्घटनामा मृत्यु भएका तथा घाइतको सनाखत भएको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका थिए।
मृत्यु हुनेमा गणेश शिव, जशु बेन, इश्वर श्यामजी, गणेश शंकर, कंचन बेन, दलपत बेन रहेका छन्। यसैगरी सवीता बेन, देवजी बेन, गौरी बेन, दया राम, गंगा राम, लीला बेन, नर्सी पोप्पत भाई, अल्पेस कोडी पटेल, चम्पा बेन र जशु बेन रहेको भारतीय दुतावासले जनाएको छ।
यसैगरी घाइते हुनेमा गौरी बेन, मनसुखा तड्सी भाई, सुखी बेन, सुरज बेन, चुन्नी भाई, लीला बेन रहेका छन्। यसैगरी नरोत्तम शिवा मंगी बेन, मेहरा मंजी, प्रगजी भगवान, रासो बेन, भीम भाई, गौरी बेन, मनसुखा परशोक्तम भाई, लाबु बेन रहेका छन्। यसैगरी सरिता बेन,धीरु भाई, मंजु बेन, हरि जीवन, सविता बेन, रन्चोन मेहरा, लीला बेन, गणेश भाई, धनी बेन, ललिता बेन, मुर्जी भाई, भिका भाई राजु भाई रहेको भारतीय दुतावासले जनाएको छ।
घाइतको राजधानीका विभिन्न सात अस्पतालमा उपचार भइरहेकोमा भारतीय दुतावासले सबै घाइतेलाई नर्भिक अस्पतालमा सारेको छ। भारतीय राजदूत रंजित रेले सबै घाइतेको उपचार दुतावासले व्यहोर्ने गरी सबै घाइतेलाई नर्भिक अस्पतालमा सारिएको जानकारी दिए।दुर्घटना उद्दारको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ५० जनोको टोली खटेको थियो। तीर्थयात्री सवार दुई तले बस सडकबाट सय मिटर तल खसेको थियो।
Image Source : My Republic

No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !