ताजा खबरहरु

नेपालकाे मालदिभ्समाथि १०–० गाेलकाे फराकिलाे जित

नेपाल 10 - 0 मालदिभ्स

         काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी एएफसी यू–१४ गल्र्स क्षेत्रीय फूटबल च्याम्पियनशिपअन्तर्गत मंगलबारको खोलमा नेपालले मालदिभ्समाथि १०–० काे जित हासिल गरेकाे छ।

        पहिलाे हाफकाे खेलमै ६–० काे अग्रसरता निकालेकाे नेपाली गर्लस टाेलीले दाेस्राे हाफमा पुन: ४–० काे अग्रता निकालेकाे थियाे।


No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by Templateism Copyright © 2014

Theme images by Bim. Powered by Blogger.