स्याङजा । वैदेशिक रोजगारीका लागि युएइमा रहेका स्याङ्जाली युवाहरुको एउटा समूहले गृहजिल्लाको कृष्ण गण्डकी गाविसका बिद्यालयहरुलाई कम्प्यूटर प्रदान गरेका छन् । कृष्ण गण्डकी सहयोग समाज युएइले गाविसका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्ने उद्देश्यले १३ बिद्यालयलाई एक एक थान कम्प्यूटर र स्रोत केन्द्रलाई प्रोजेक्टर वितरण गरेका हुन् । कार्यक्रम पहिलो चरणमा रहेकाले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने समाजले जनाएको छ ।
महाभूकम्पमा मृत्यु हुनेको संख्या ७५५७ पुग्यो, कुन जिल्लामा कति?
- सिन्धुपाल्चोक – २९११
- काठमाण्डौ - १२०२
- नुवाकोट - ९०४
- गोरखा - ४१२
- धादिङ – ६८०
- रसुवा – ४३३
- काभ्रे - ३१५
- भक्तपुर - ३०४
- ललितपुर - १७३
- दोलखा - ६९
- मकवानपुर - ३४
- रामेछाप – २६
- सोलुखुम्बु - २२
- ओखलढुङगा - १९
- सिन्धुली – १०
- सुनसरी- ७
- चितवन -६
- बारा – ५
- पर्सा – ५
- लमजुङ - ४
- कास्की, मोरङ, भोजपुर -२
- रोल्पा, रुकुम, नवलपरासी, तनहुँ, रौतहट, सर्लाही, सप्तरी, धनुषा, ताप्लेजुङ -१
विदेशमा रहेका युवाको सहयोगमा बिद्यालयहरुलाई कम्प्यूटर
स्याङजा । वैदेशिक रोजगारीका लागि युएइमा रहेका स्याङ्जाली युवाहरुको एउटा समूहले गृहजिल्लाको कृष्ण गण्डकी गाविसका बिद्यालयहरुलाई कम्प्यूटर प्रदान गरेका छन् । कृष्ण गण्डकी सहयोग समाज युएइले गाविसका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्ने उद्देश्यले १३ बिद्यालयलाई एक एक थान कम्प्यूटर र स्रोत केन्द्रलाई प्रोजेक्टर वितरण गरेका हुन् । कार्यक्रम पहिलो चरणमा रहेकाले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने समाजले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !