ताजा खबरहरु

‘अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्दै अफवाह फैलाउने तीन पक्राउ


काठमाडौं – ठूलो भूकम्प आउने भन्दै त्रास फैलाएको आरोपमा नेपाली हेडलाइन्स डटकमका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कार्यकारी सम्पादक सरोज गौतम, डेक्स सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराईलाई पक्राउ गरेको हो।

वैज्ञानिक समेतको हवाला दिँदै आइतबार ‘अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरी जनमानसमा त्रास, आतंक फैलाएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.